एकाइ-१
एकाइ-१
मानव संसाधन विकास
[ ] कुनै पनि काम को लागि आबश्यक पर्ने सामान्य तथा प्राविधिक मानव स्रोत लाई बुझिन्छ।
[ ] यसले सामान्य कामदार देखि उच्च दक्ष प्राबिधिक लाई जनाउछ।
[ ] देशको सम्पुर्ण पक्षको विकासको लागि मानव सम्साधनको आबश्यकता पर्दछ।
[ ] जस्तै: किसान,व्यापारी,डाक्टर ,इन्जिनियर ,वकिल ,पाइलट, शिक्षक, कर्मचारी ,नर्स,डकर्मी,सिकर्मी आदि।
[ ] जनशक्ति तीन किसिमको हुन्छन: अदक्ष,अर्धदक्ष,दक्ष
[ ] देश विकासको लागि तीन किसिमको जनशक्ति आवश्यकता पर्दछ जस्तै अल्पकालिन, दिर्घकालिन र स्थिर

Comments
Post a Comment