एकाइ-१ मानव संसाधन विकास [ ] कुनै पनि काम को लागि आबश्यक पर्ने सामान्य तथा प्राविधिक मानव स्रोत लाई बुझिन्छ। [ ] यसले सामान्य कामदार देखि उच्च दक्ष प्राबिधिक लाई जनाउछ। [ ] देशको सम्पुर्ण पक्षको विकासको लागि मानव सम्साधनको आबश्यकता पर्दछ। [ ] जस्तै: किसान,व्यापारी,डाक्टर ,इन्जिनियर ,वकिल ,पाइलट, शिक्षक, कर्मचारी ,नर्स,डकर्मी,सिकर्मी आदि। [ ] जनशक्ति तीन किसिमको हुन्छन: अदक्ष,अर्धदक्ष,दक्ष [ ] देश विकासको लागि तीन किसिमको जनशक्ति आवश्यकता पर्दछ जस्तै अल्पकालिन, दिर्घकालिन र स्थिर