एकाइ १ part2

मानव ससाधन विकास
• बिबिन्न काम को लागि जनशक्ति उत्पादन गर्ने कार्य ,
• प्राबिधिक शिक्षा र सीप मुलक तालिम द्धारा जनशक्ति विकास गर्ने,
• विभिन्न क्षेत्र मा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्नु यसको उदेश्य हो।


मानव ससाधन ब्यवस्थापन
• उत्पादित जनशक्ति लाइ रोजगारको अबसर दिनु,
• सरकारी योगना,विकास निर्माण प्रक्रिया र उध्योग बिस्तार गरि ब्यबस्थापन गर्ने,
• देशमा उत्पादित दक्ष जनशक्ति लाई उनिहरुको योग्यता अनुसार काम दिन सक्नु यसको मुख्य उदेश्य हो।

Comments