Posts

एकाइ-1पाठ-2(मानव विकास सूचकांक)part-3

Image

एकाइ-1पाठ-2(मानव विकास सूचकांक)part-2

Image

एकाइ-1पाठ-2(मानव विकास सूचकांक )part-१

Image

एकाइ-१अभ्यास

Image

एकाइ १ अभ्यास

Image

एकाइ १ part2

मानव ससाधन विकास • बिबिन्न काम को लागि जनशक्ति उत्पादन गर्ने कार्य , • प्राबिधिक शिक्षा र सीप मुलक तालिम द्धारा जनशक्ति विकास गर्ने, • विभिन्न क्षेत्र मा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्नु यसको उदेश्य हो। मानव ससाधन ब्यवस्थापन • उत्पादित जनशक्ति लाइ रोजगारको अबसर दिनु, • सरकारी योगना,विकास निर्माण प्रक्रिया र उध्योग बिस्तार गरि ब्यबस्थापन गर्ने, • देशमा उत्पादित दक्ष जनशक्ति लाई उनिहरुको योग्यता अनुसार काम दिन सक्नु यसको मुख्य उदेश्य हो।

एकाइ-१

एकाइ-१ मानव संसाधन विकास [  ] कुनै पनि काम को लागि आबश्यक पर्ने सामान्य तथा प्राविधिक मानव स्रोत लाई बुझिन्छ। [  ] यसले सामान्य कामदार देखि उच्च  दक्ष प्राबिधिक लाई जनाउछ। [  ] देशको सम्पुर्ण पक्षको विकासको लागि मानव सम्साधनको आबश्यकता पर्दछ। [  ] जस्तै: किसान,व्यापारी,डाक्टर ,इन्जिनियर ,वकिल ,पाइलट, शिक्षक, कर्मचारी ,नर्स,डकर्मी,सिकर्मी आदि। [  ] जनशक्ति तीन किसिमको हुन्छन: अदक्ष,अर्धदक्ष,दक्ष [  ] देश विकासको लागि तीन किसिमको जनशक्ति  आवश्यकता  पर्दछ जस्तै अल्पकालिन, दिर्घकालिन र स्थिर